दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति

चुरे मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ । मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको हो । पर्सा राष्ट्रिय निकुञ्ज विभागबाट तत्कालै प्रतिवेदन कार्यान्वयन नगर्नू भन्ने आशयको पत्र आएपछि निकुञ्जले गत आर्थिक बर्षदेखि नै उत्खनन् कार्यमा अबरोध गर्दै … Continue reading दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति