बास्कोटा माथि आइलाग्यो अर्को आपत, तीन अभियोगमा छानविन हुने

काठमाडौं– ७० करोड घुस मागेको आरोप लागेका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका गोकुल बाँस्कोटा माथि तीन अभियोगमा छानविन हुने भएको छ। नेपालको राजनीतिक इतिहासमा पहिलो पटक कुनै विभागीय मन्त्रीले घुसको रकम बार्गेनिङ गरेकाले उनीमाथि विद्यमान तीन कानुनअनुसार कारबाहीका लागि आकर्षित हुने देखिन्छ। भ्रष्टाचार निवारण ऐन, सम्पत्ति शुद्धीकरण र अनुचित कार्यमा बाँस्कोटामामाथि छानबिन हुन सक्ने … Continue reading बास्कोटा माथि आइलाग्यो अर्को आपत, तीन अभियोगमा छानविन हुने