आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने
महाशिवरात्रि पर्वलाई ध्यानमा राखी आज (शुक्रबार) पशुपतिनाथतर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति परिसरमा लाग्ने मेलालाई ध्यान दिँदै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको हो। आज चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फ शाखा मार्ग, सिफल … Continue reading आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed