शिवको महानता र जगत्को कल्याण

विश्वभरका हिन्दू धर्मावलम्बीका लागि महाशिवरात्रि पर्व महान् दिन हो । ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनु भएको आजको दिनलाई शिवरात्रि पर्वको रूपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ । सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुनुहुन्छ । अजन्मा भएर पनि … Continue reading शिवको महानता र जगत्को कल्याण