हिमवत् खण्ड नेपालको देवभूमि र धार्मिक स्थलको धरोहर हो । आदिशक्ति स्वरूपा महामाया र महादेवको उद्गम स्थलको रूपमा पहिचान भएको नेपाल विभिन्न देवीदेवताको वासस्थानसँगै मानव सभ्यताको उद्गम स्थल पनि हो । विश्वकै ऊँकार जगत हिन्दू र बौद्धको आधिकारिक स्थानका रूपमा हिमवत् खण्डको ठूलो महिमा छ । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तरमा कैलाशमान सरोवर र गंगासम्मको … Continue reading हिमवत् खण्ड र महादेवको महिमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed