भोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि स्टेजमै जुत्ता प्रहार
वीरगंज / नेकपा नेता प्रभु शाहको गृह नगर रौतहटको मौलापुरमा गएराति आयोजना गरिएको भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआु र अभिनेत्री आम्रपाली दुबे लगायतको साँस्कृतिक कार्यक्रम भाँडिएको छ । मौलापुर नगरपालिकाको पतौरा टोलमा मंगलवारदेखि आयोजित मधानी महायज्ञको अवसरमा राखिएको रात्रिकालीन साँस्कृतिक कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि चप्पल जुत्ता … Continue reading भोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि स्टेजमै जुत्ता प्रहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed