अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेत्रृत्वमा गएको १० सदस्यीय नाडा प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानासँग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । सो भेटघाटमा नाडाका अध्यक्ष … Continue reading अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल