
बालविक्रम कार्की रौतहट, ९ फागुन । प्रदेश- २ मा जन्मने छोरीहरु अब जन्मँदै ‘तीन लखिया’ अर्थात् तीन लाख रूपैयाँका मालिक हुने भएका छन् । प्रदेश- २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत ल्याएको ‘छोरी शिक्षा बीमा’ अभियानका कारण यो सम्भव भएको हो । सो अभियान अन्तरगत प्रदेश- २ भरी वि.सं. २०७५ माघ १ […]