ट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?

गुजरातको अहमदाबाद शहर ट्रम्पको स्वागतका लागि सजाउन थालिएको छ। ट्रम्पले सम्बोधन गर्ने मोटेरा स्टेडियमको आसपासका क्षेत्रहरु सफा र रंगिन बनाइँदैछन्। ट्रम्पले भ्रमण गर्ने सडक सबै नयाँ बनिसकेको छ। त्यहाँका सुकुम्बासी बस्तीलाई छेक्न भारतले सडक छेउछाउ बार लगाएको छ। आगरामा यमुना नदीको प्रदूषण लुकाउन गंगाको पानी त्यहाँ छाडिएको छ। डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने भएपछि त्यहाँको … Continue reading ट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?