जुम्लामा पुनः हिमपात, डाँडाकाँडा सबै सेताम्मे

जुम्लामा शुक्रबार बिहानदेखि पुनः हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ। बिहानैदेखि परेको हिउँले फेरि डाँडाकाँडा सबै सेताम्मे बनाएको छ। चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ। लगातार पानी र हिउँबाट बच्न तथा … Continue reading जुम्लामा पुनः हिमपात, डाँडाकाँडा सबै सेताम्मे