दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक

काठमाडौं । पब्लिकेसन नेपालयले २०२० को आफ्नो पहिलो पुस्तक सार्वजनिक गरेको छ । यही क्रममा शुक्रबार बिहान नवोदित लेखक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको हो । पुस्तकलाई नेपालयको कालिकास्थानस्थित ‘आर’ शालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट,पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन् । साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन … Continue reading दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक