२ लाख घुससहित खानेपानीका प्राविधिक केसी पक्राउ
काठमाडौँ । खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को … Continue reading २ लाख घुससहित खानेपानीका प्राविधिक केसी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed