बाग्लुङका गोठ गोठमै आउन थाले दूध किन्ने ग्राहकहरु
बागलुङ, ९ फागुन । सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले … Continue reading बाग्लुङका गोठ गोठमै आउन थाले दूध किन्ने ग्राहकहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed