कालाकाड लोकमार्ग संचालन नहुँदा मुगुको खत्याडमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो
दान बहादुर बुढा मुगु, ९ फागुन । गत मंसिरको पहिलो साताबाट भइरहेको हिमपात सँगै जुम्ला र मुगुको बिचमा रहेको कालाकाड लोकमार्ग अबरुद्ध भएको छ । सडक अबरुद्ध भएसँगै मुगु जिल्लाको खत्याड गाँउपालिकामा दैनिक उपभोग्य सामानको चरम अभाव भएको छ । यो सडक अबरुद्ध भएको झण्डै चार महिना पुग्न लाग्यो तर सडक संचालनका लागि खत्याड गाउँपालिकाले … Continue reading कालाकाड लोकमार्ग संचालन नहुँदा मुगुको खत्याडमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed