विकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल

भक्तपुर, ९ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताउनुभएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले धर्मसंस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले … Continue reading विकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल