रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ र १६ का ४९ वटा टोलविकास संस्थाका झण्डै २०० जना प्रतिनिधिहरूलाई सचेतना प्रदान गरेको हो। मंगलबार वडा नं. १६ बाट सुरु भएको सचेतना कार्यक्रम … Continue reading रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम