श्री एयरलाइन्सले गर्यो काठमाडौं-भरतपुर परीक्षण उडान
६ असार, चितवन । श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौंबाट भरतपुर उडान भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मितलले जानकारी दिए । उनका अनुसार … Continue reading श्री एयरलाइन्सले गर्यो काठमाडौं-भरतपुर परीक्षण उडान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed