डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेख । डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई डाईक्लोफेनेक मुक्त भएपछि यहाँको जिल्लामा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विक्रम संवत २०६६ मा डाईक्लोफेन मुक्त जिल्ला घोषणा गरिएको थियो । मासुलाई आहार बनाउने तर आफु सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयबासीमा … Continue reading डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले