केपी ओली सरकार ढाल्ने प्लान बनाउँदैछन् प्रचण्ड ? बाँस्कोटाको अडियो बन्यो मौका !
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका थिए । त्यसको केही दिनभित्रै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस लेनदेनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भयो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्रीबाट राजीनामा त दिएका छन् । तर यो प्रकरण यत्तिकै सेलाउने देखिएको छैन । प्रधानमन्त्री ओलीले केही दिनअघि … Continue reading केपी ओली सरकार ढाल्ने प्लान बनाउँदैछन् प्रचण्ड ? बाँस्कोटाको अडियो बन्यो मौका !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed