आमा समुहद्वारा शिव मन्दिर निर्माण
सवीन लामिछाने दमौली, ९ फागुन । व्यास नगरपालिका -५ ठुलोटारमा रहेको सिर्जनशिलआमा समुहले शिव मन्दिर निर्माण गरेका छन् । आमा समुहले व्यास – ५ ठुलोटारको सिमलगैरामा नागेश्वर शिवालय मन्दिर निर्माण गरेका हुन् । करीब सात लाखको लगानीमा मन्दिर निर्माण गरिएको आमा समुहका अध्यक्ष सन्जु अधिकारीले जानकारी दिनुभयो । उक्त क्षेत्रको आसपासमा शिवजीको मन्दिर नभएकाले आमा … Continue reading आमा समुहद्वारा शिव मन्दिर निर्माण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed