विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन : फरेन्सिक रिपोर्ट

ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ। सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो। मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका … Continue reading विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन : फरेन्सिक रिपोर्ट