चित्रसारी मन्दिरमा सन्ध्याकालिन आरती सुरु हुँदै

रत्ननगर । साैराहाकाे निकटमा रहेकाे चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र शिवपुराण महायज्ञ सुरु हुँदैछ । चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिकाे सयुक्त आयाेजनामा सन्ध्या आरतीकाे शुभारम्भ तथा महायज्ञ आयाेजना गरिएकाे हाे । धार्मिक पर्यटनकाे विकासकाे लागि मन्दिरमा सुरु गर्न लागिएका सन्ध्या आरतीकाे निरन्तरताकाे लागि आर्थिक … Continue reading चित्रसारी मन्दिरमा सन्ध्याकालिन आरती सुरु हुँदै