यातायातमा दुई दिनदेखि सर्भर डाउन, देशभर सेवा ठप्प
काठमाडौं : दुई दिनदेखि सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प भएका छन्। सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भएको छ। यातायात कार्यालयहरू अस्तव्यस्त छन्। सेवा प्रवाहमा व्यस्त सरकारी कार्यालयमध्ये यातायात व्यवस्था मुख्य हुन्। यातायात कार्यालय सधै भीडभाड नै हुन्छन्। काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने … Continue reading यातायातमा दुई दिनदेखि सर्भर डाउन, देशभर सेवा ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed