नेकपा कार्यदल निष्कर्ष : यथास्थितिमा एमसीसी असम्भव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले संयुक्त रूपमा शुक्रबार प्र्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो … Continue reading नेकपा कार्यदल निष्कर्ष : यथास्थितिमा एमसीसी असम्भव