चितवनमा १५ घण्टापछि नियन्त्रणमा लिइयो मानिस आक्रमण गर्ने बाघ
भिडियो हेर्न यँहा क्लिक गर्नुहोला चितवन-नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघलाई १५ घण्टापछि नियन्त्रणमा लिइएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले राति पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन। बाघलाई डार्ट गरेर बेहोस बनाइएको छ भने निकुञ्ज … Continue reading चितवनमा १५ घण्टापछि नियन्त्रणमा लिइयो मानिस आक्रमण गर्ने बाघ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed