फोर्ब्स कलेजमा स्टेट ब्याक्वेटको नमुना अभ्यास

सन्तोष बस्तकोटी- भरतपुर,साउन २०- भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्यान्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ । व्यवहारिक शिक्षा मार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हरि शरण पाठकले जानकारी दिए । हरेक बर्ष बिएचएम संकायका छैठौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना … Continue reading फोर्ब्स कलेजमा स्टेट ब्याक्वेटको नमुना अभ्यास