एक्सपर्टको वार्षिकोत्सव अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण
चितवन, साउन २२– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो । विहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा दुई सय जनाको आँखा परीक्षण … Continue reading एक्सपर्टको वार्षिकोत्सव अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed