बुलिङले बाल मनोविज्ञानमा पुर्‍याउने गम्भीर आघात

राजिव खत्री, काठमाडौँ, १० फागुन । अस्ट्रेलियाका एक बालकलाई उनको शारीरिक अवस्थालाई लिएर स्कुलका ठुला केटाहरुले मजाक बनाए । उनले आफ्नै साथीहरु जिस्काइ, खिल्लि पात्र बन्दा आफु सताइएको र हिंसित भएको अनुभूत गरे । जसका कारण उनमा गम्भीर आघात परेको छ । उनी आफु मर्न चाहन्छन् । माथि स्कूलमा भएको बुली अर्थात सताउने वा भयभीत … Continue reading बुलिङले बाल मनोविज्ञानमा पुर्‍याउने गम्भीर आघात