गोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल
काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका संरक्षकको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भए गोलाप्रथाबाट संरक्षकहरूको समयावधि निर्धारण हुनेछ । विश्वविद्यालयको सर्वोच्च निकाय संरक्षकहरूको पदावधि कायम गर्दा चार जनाको दुई वर्ष, पाँच जनाको तीन वर्ष र बाँकी पाँच जनाको चार … Continue reading गोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed