प्रेस चौतारीको भवन निर्माणका सेन्ट्रल कलेजबाट २ लाख सहयोग
२९, साउन, चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका अवसरमा भवन निर्माणमा स्थलमा नै आएर चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाखको चेक हस्तान्तरण गरेका … Continue reading प्रेस चौतारीको भवन निर्माणका सेन्ट्रल कलेजबाट २ लाख सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed