उड्नै लागेको श्री एयरलाइन्सको जहाज जब एक्कासि बिग्रियो…

ऊर्जामन्त्री वर्षमान पुनसमेत सवार श्री एयरलाइन्सको हवाई जहाज शनिबार बिहान उड्नै लाग्दा बिग्रिएपछि हतारहतार यात्रु ओरालिएको छ। शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज उडाउन पाइलटलले स्टार्ट गरिसकेको श्री एयरलाइन्सको जहाज गम्भीर गडबडी आएको भन्दै एक्कासि रोकिएको हो। ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार बिहान साढे ८ बजे हवाई जहाज नेपालगञ्ज उड्नै लागेका बेला … Continue reading उड्नै लागेको श्री एयरलाइन्सको जहाज जब एक्कासि बिग्रियो…