हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

गलकोट । बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेको छ । यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको जनाइएको छ । बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा सूर्य पाठकले अर्को वर्ष … Continue reading हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु