संस्थागत क्षमता मुल्याङकन: महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका
रत्ननगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन(लिजा) मा रत्ननगर पहिलो हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ । खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको … Continue reading संस्थागत क्षमता मुल्याङकन: महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed