मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा
काठमाडौं । आगामी असारसम्ममा मेलम्आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी सरकारले गरेको छ । पटकपटक मिति सार्दै लगिएपछि जनताले विश्वास गर्न छाडेको मेलम्चीको पानी काठमाडौंमा असारसम्ममा आउने दाबी खानेपानीमन्त्री विना मगरले गरेकी हुन् । मेलम्ची खानेपानीका आयोजनाका जटिल कामहरू सम्पन्न भइसकेको र अन्य कार्यहरू पनि तीव्र रूपमा भइरहेकाले असारसम्ममा सुन्दरीजलमा पानी खसाल्ने दाबी उनको … Continue reading मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed