पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु
काठमाडौं, १० फागुन । महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ । महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० … Continue reading पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed