अँगालो मारेको अवस्थामा केराघारी भित्र दुई नाबालिकाको शव फेला, आमाले विष खुवाएको हुनसक्ने आशंका !

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ को केराघारीभित्र शनिबार एकै घरका २ जना नाबालिकाको शव फेला परेको छ। नारायण न्यौपानेको केराघारीभित्र शनिबार दिउँसो साढे ४ बजेतिर दुई जना नाबालिकाको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा र ३ … Continue reading अँगालो मारेको अवस्थामा केराघारी भित्र दुई नाबालिकाको शव फेला, आमाले विष खुवाएको हुनसक्ने आशंका !