करोडौँको सुन्तला निर्यात गर्ने सलकपुर अहिले सुन्तलाकै दाउरा बाल्छ
राजु पौडेल (सलकपुर) इलाम, १० फागुन । सुन्तलाको ‘गोल्डेन भ्याली’ का नामले परिचित इलामको रोङ गाउँपालिका–६ सलकपुर केही वर्ष अघिसम्म सुन्तलाले पहेँलपुर देखिन्थ्यो । मुख्य आम्दानीको स्रोत मानिएको सुन्तलाखेती रोगका कारण मासिएपछि भने यहाँका कृषक मारमा परेका छन् । पाँच वर्ष अघिसम्म वार्षिक करोडौँ रुपैयाँको सुन्तला निर्यात गर्दै आएका कृषक अहिले मरेका सुन्तलाको बोटका दाउरा … Continue reading करोडौँको सुन्तला निर्यात गर्ने सलकपुर अहिले सुन्तलाकै दाउरा बाल्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed