ट्रम्पले ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नगर्ने
अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्ने भएका छन् । उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई … Continue reading ट्रम्पले ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नगर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed