आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ। यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ। नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो। लिग-२ … Continue reading आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल