चलचित्र पत्रकार संघको सल्लाहकारमा पत्रकार दाहाल र बाँस्तोला
इटहरी / पुर्व क्षेत्रमा रहेर लामो समयदेखि रंग पत्रकारिता गरिरहेका दुईजना सञ्चारकर्मीहरुलाई चलचित्र पत्रकार संघ प्रदेश १ समितिले सल्लाहकार चयन गरेको छ ।सुनसरीको ईटहरीमा शनिबार बसेको प्रदेश समितिको बैठकले धरानका गोपाल दाहाल र ईटहरीका प्रेम बाँस्तोलालाई सल्लाहकार चयन गरिएको चलचित्र पत्रकार संघ प्रदेश १ का अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिए । दुवैजना पत्रकार डेढ दशक … Continue reading चलचित्र पत्रकार संघको सल्लाहकारमा पत्रकार दाहाल र बाँस्तोला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed