बर्षा र हावाहुरीले प्रभावित डडेल्धुरा महोत्सव आज साँझदेखि पुनःसञ्चालनमा आउने

उत्तर बिष्ट डडेल्धुरा , १० फागुन । शुक्रबारको वर्षा र हावाहुरीले प्रभावित भएको डडेल्धुरा महोत्सव पुनः सञ्चालनमा ल्याउन तयारी गरिएको छ । हावाहुरीसंगै वर्षाले स्टेज र महोत्सवस्थल नै भत्काएपछि पुनर्निर्माण गरेर महोत्सव सञ्चालन गर्ने तयारी गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभावित … Continue reading बर्षा र हावाहुरीले प्रभावित डडेल्धुरा महोत्सव आज साँझदेखि पुनःसञ्चालनमा आउने