प्रदेश २ : दुई वर्षमा कुन सांसदले कति पटक बोले ?

जनकपुरधाम । सांसदहरुले निति निर्माण गर्छन् । जनताको समस्या समाधानमा सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुनै समस्या हुँदा संसदमा आवाज उठने धेरैको चाहना हुने गर्छन् । संसदमा आवाज उठने बित्तिकै समस्या समाधान हुने गरेको सुनिन्छ तर प्रदेश २ मा यस्ता पनि सांसद रहेका छन् दूई वर्षको अबधिमा एकपटक पनि बोलेका छैन जबकी संसदमा उनीहरुको उपस्थिति … Continue reading प्रदेश २ : दुई वर्षमा कुन सांसदले कति पटक बोले ?