सातकन्या खानेपानीको सातौं साधारणसभा; पिठुवामा मर्ज हुने सर्वसम्मत निर्णय

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ मा रहेको सातकन्या खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पिठुवा खानेपानीमा मर्ज हुनेभएको छ । शुक्रबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो। अध्यक्ष लेखबहादुर भण्डारीले राखेको समायोजन प्रस्ताव साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । वि.स २०६४ सालमा पानीको चरम अभाव रहेको बेला स्थापना गरिएको संस्था जिर्ण … Continue reading सातकन्या खानेपानीको सातौं साधारणसभा; पिठुवामा मर्ज हुने सर्वसम्मत निर्णय