गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिँदैन : प्रचण्ड
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन् । ‘सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने … Continue reading गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिँदैन : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed