कोरियामा कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर बढेर ४३३ पुग्यो
दक्षिण कोरियाले आफ्नो देशमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दोब्बर भएको जनाएको छ। कोरियाका सहायक स्वास्थ्यमन्त्री किम गाङ लिपका अनुसारले शुक्रबार २२९ जना संक्रमित देखिएकोमा शनिबार त्यो संख्या बढेर ४३३ पुगेको जनाएका छन्। उनले कोरियामा कोरोना भाइरस गम्भीर चरणमा पुगेको जनाएका छन्। हालसम्म कोरियामा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ। त्यहाँ मृतकको संख्या बढ्नसक्ने भय … Continue reading कोरियामा कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर बढेर ४३३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed