बुद्धका धर्म ग्रन्थको सहज पहुँचका लागि धम्म डट डिजिटलको शुभारम्भ
अनुला महर्जन काठमाडौं, १० फागुन । भगवान गौतम बुद्धका धर्म ग्रन्थको सहज पहुँचका र दीर्घकालीन संरक्षणका लागि आजबाट धम्म डट डिजिटलको शुभारम्भ भएको छ । बुद्धको शिक्षाबारे लेखिएका अमूल्य र महत्वपूर्ण कृतिहरुको संरक्षण गरी प्रविधिमैत्री बनाउन डिजिटलाइज प्रविधिको शुभारम्भ गरिएको हो । आम मानिसमा सहज पहुँचको उद्धेश्यका साथ बुद्ध शिक्षाका कृतिहरु डिजिटलाइज गरिएको आयोजक मदन … Continue reading बुद्धका धर्म ग्रन्थको सहज पहुँचका लागि धम्म डट डिजिटलको शुभारम्भ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed