रत्ननगरमा स्याल आतंक; स्यालको आक्रमणमा तीनजना घाईते (भिडियो)

भिडियो हेर्न तल अन्तिममा जानुहोस्।  उज्यालो दर्पण- रत्ननगरमा स्यालको आतंक फैलिएको छ । स्यालको आक्रमणबाट रत्ननगरको वडा नं. १३ मा गतसाता तीनजना घाईते भएका छन् । साँझमा बाटोमा हिंडिरहेका र बिहान मर्निंगवाक गरिरहेका व्यक्तिहरु स्यालको आक्रमणमा परेका हुन् । सो वडामा स्यालले आधा दर्जन पशुचौपायालाई समेत टोकेको छ। स्यालको टोकाईबाट रेबिज संक्रमणहुँदा वडामा एउटा गाई … Continue reading रत्ननगरमा स्याल आतंक; स्यालको आक्रमणमा तीनजना घाईते (भिडियो)