समाजवादी पार्टी आन्दोलनको गृहकार्यमा : अध्यक्ष यादव
कपिलबस्तु। १० फागुन । संविधान संसोधन गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सरकारले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै उनले यसको जवाफ आन्दोलनबाटै दिने टिप्पणी गरे । शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताए । ‘मधेसी, थारु र जनजातिलाई … Continue reading समाजवादी पार्टी आन्दोलनको गृहकार्यमा : अध्यक्ष यादव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed