६ वटा सरकारले अगाडि बढाएको एमसीसी सम्झौतामा अझै विवाद
काठमाडौं, १० फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सुरुमा ‘थ्रेसहोल्ड’ कार्यक्रमका लागि सानो सहयोग गर्छ । सो कार्यक्रम सफलतापूर्वक सकिएपछि मात्रै ठूला आयोजनाका लागि अनुदान दिइन्छ । त्यो नै ‘कम्प्याक्ट’ हो । द्वन्द्वको अन्त्य र लोकतन्त्र बहाली भएपछि सन् २०११ मा ‘थ्रेसहोल्ड’ कार्यक्रम प्राप्त गर्ने तयारी गरेपनि नेपाललाई एकैपटक ‘कम्प्याक्ट’का लागि योग्य ठह¥याइयो … Continue reading ६ वटा सरकारले अगाडि बढाएको एमसीसी सम्झौतामा अझै विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed