अनशनकारीका माग पूरा गर्न कांग्रेसको आग्रह

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अनशनकारीको माग पूरा गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै चितवनको माडी नगरपालिका–४ स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेको अवस्थामा चाँडो अनशनकारीको माग पूरा गर्न सरकारलाई आग्रह गरे । अनशनकारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र … Continue reading अनशनकारीका माग पूरा गर्न कांग्रेसको आग्रह